गण्डकी प्रदेशले स्थापना दिवस मनाउने, यस्तो छ तयारी (प्रेस वक्तव्यसहित)

आर्थिक आवाज
पोखरा, २४ माघ । गण्डकी प्रदेश सरकारले प्रथम स्थापना दिवस मनाउने भएको छ । मन्त्री परिषद्को माघ २० गते बैठकले फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

स्थापना दिवस मनाउन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा ६ सदस्यीय समारोह समिति गठन भएको छ ।

You might also like

Comments are closed.