‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा गरिमा विकास बैंक र कैलाश विकास बैंक बीच सम्झौता

पोखरा,, १ भदौ

कैलाश विकास बैंकले ‘गरिमा रेमिट’ सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र कैलाश विकास बैंक बीच सम्झौता भएको छ । साउन ३१ गते विहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र कैलाश विकास बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सुर्य प्रसाद तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात कैलाश विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...