तम्घास । गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीका महिलालाई उपहारस्वरुप वितरण गर्न राखिएका बाख्रा । पछिल्लो समय गुल्मीका महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । तस्बिरः हुमाकान्त पोखरेल/रासस
Comments are closed.