गुठी विधेयक फिर्ता

पोखरा । सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरेको छ । चौतर्फी विरोध सुरु भएपछि सरकारले उक्त विधेयक फिर्ताको घोषणा गरेको हो ।

भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरी उक्त विधेयक फिर्ता लिएको घोषणा गरिन् । राष्ट्रिय सभामा विधेयक दर्ता भएसँगै चौतर्फी विरोध सुरु भएपछि सरकारको आलोचना बढेको थियो ।

You might also like

Comments are closed.