चन्द्रागिरीमा हिउँ पर्यो (फोटो फिचर र भिडियो)

आर्थिक आवाज

काठमाडौं, २३ पुस । काठमाडौं आसपाससहित धार्मिक पर्यटकीय गन्तव्य चन्द्रागिरीमा हिउँ परेको छ । हिउँ परेको तस्बिर चन्द्रागिरी हिल्स लिमिटेडका जनरल म्यानेजर अभिशेक बिक्रम शाहले फेसबुकमा अपडेट गरेका छौं ।

साथै काठमाडौंमा पानी परेको छ । पानी र हिउँ परेसँगै जाडो बढेको छ ।

हेरौं चन्द्रागिरीमा हिउँ परेका केही तस्बिरहरु र भिडियो ।

 

चन्द्रागिरीमा हिउँ

Chandragiri hill

Gepostet von Arthik Awaj am Sonntag, 6. Januar 2019

You might also like

Comments are closed.