चिनियाँ राष्ट्रपति सीको स्वागतमा आइतबार सार्वजनिक विदा

Beacon

काठमाडौं । आइतबार देशभर सार्वजनिक बिदा हुने भएको छ । चिनियाँ राष्ट्रपति सी जिन पिङको स्वागतका लागि नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको हो ।

राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी भारत हुँदै शनिबार काठमाडौं आइपुग्नेछन् । नेपालमा उनको भव्य स्वागतका तयारी गरिएको छ । काठमाडौंलाईं सिंगारिएको छ ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...