चिल्लीबारमा फ्लेयर बारटेण्डिङ

आर्थिक आवाज
पोखरा, १५ पुस

अंग्रेजी नयाँ वर्षको स्वागतार्थ लेकसाइडको चिल्लीबार एण्ड रेष्टुरण्टमा सोमबार फ्लेयर बारटेण्डिङ आयोजना गरिएकोछ । न्यू इयर इभ स्पेसल अन्तर्गत स्ट्रिक्ली फ्लेयर टीमले चिल्लीबारको बाहिर बाटोमै फ्लेयर बारटेण्डिङ गर्ने भएको हो । निःशुल्क रुपमा हुने सो कार्यक्रममा काठमाडौंबाट आएको स्ट्रिक्ली फ्लेयर टीमले बार स्पेसल बार कला देखाउनेछन् ।

न्यू इयर इभको दिन प्रत्येक वर्ष हुँदै आएको यस कार्यक्रममा उनीहरुले अल्कोहोलिक बोतलहरु नचाएर म्याजिक देखाउने, ककटेल, मकटेल बोतलबाटै बनाएर देखाउँदै चाख्न दिनेलगायतका स्पेसल बार पर्फमेन्स देखाउने बताइएको छ । यो आइतबारदेखी मंगलबार सम्मै जारी रहनेछ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...