चैत ११ देखि जारी लकडाउनको अन्त्य

काठमाडौं । कोरोना संक्रमण त्रासका कारण सरकारले गत चैत ११ गतेदेखि जारी राखेको लकडाउनको अन्त्य गरिएको घोषणा गरेको छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार मंगलबार राति १२ बजेबाट लकडाउन सकिनेछ ।

सोमबारको मन्त्रीपरिषद निर्णयले लकडाउनको समिक्षा गर्दै अब लकडाउन अन्त्य गर्ने निर्णय गरेकोे हो । कोरोना जोखिम बढेको ठाउँमा आवश्यकता अनुसार निशेधित क्षेत्र घोषणा गर्न सकिने बताइएको छ ।

You might also like

Comments are closed.