पोखरा । वडादशैँको सातौँ दिन शुक्रबार पोखराको सिम्पानीमा बिक्रीका लागि राखिएका च्याङ्ग्रा किन्न पुगेका ग्राहक । तिब्बतबाट नआउँदा यस वर्ष विगतका तुलनामा च्याङ्ग्रा महँगो भएको गुनासो ग्राहकको छ । तस्बिर : कृष्ण दवाडी/रासस
Comments are closed.