छड्के अनुगमनमा एसपी र डिएसपी

 

डोटी । डोटीमा चाडपर्वलाई लक्षित गरी प्रहरी छड्के अनुगमनमा निस्किएका छन् ।

दसैंं, तिहार शुरु भएसँगै जिल्लाका प्रमुख व्यापारी केन्द्रमा हुने गरेका गतिविधिका बारेमा गोप्यरुपमा बुझ्नका लागि बिना बडिगाड तथा सरकारी गाडि प्रयोग नगरी प्रहरी छड्के अनुगमनमा निस्किएका ह्न् ।

जिल्ला प्रहरी प्रमुख एसपी जनकराज पाण्डेय तथा राष्ट्रिय अनुसन्धानका प्रमुख डिएसपी हरिष विष्ट छड्के अनुगमनमा निस्किएका हुन् ।

You might also like

Comments are closed.