जनता बैंकको नयाँ सेवा, अनलाइन खाता खोल्न सकिने

आर्थिक आवाज
काठमाडौं, १२ असोज ।  जनता बैंक नेपाल लिमिटेडले अनलाइनबाट खाता खोल्न सकिने सुविधा ल्याएको छ । प्रविधिको प्रयोगबाट सहज सेवा दिने लक्ष्यले यस्तो सुविधा ल्याइएको बैंकले जनाएको छ ।

जनता बैंकको वेवसाइटमा लगअन गरी उक्त सेवा लिन सकिनेछ । देशभर रहेका बैंकका १२३ वटा शाखा मध्ये जुनसुकै शाखामा शाखा खोल्न सकिनेछ । देश तथा विदेशमा रहेका जोसुकैले पनि यो सुविधा लिन सक्नेछन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...