जन्ती बोकेको बस बिजुलीको पोठमा ठोक्किदा करेन्ट लाग्यो, ९ जनाको मृत्यु

धनुषा । धनुषाको सबैला नगरपालिकामा जन्ती बोकेको बसमा करेन्ट लागेको छ। बसमा करेन्ट लाग्दा ९ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।

बस बिजुलीको पोलमा ठोक्किन पुग्दा करेन्ट लागेको बताइएको छ । ना५ख १७५२ नम्बरको बसमा सवार २० जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...