टिकटकले पनि स्मार्टफोन बनाउने

भिडियो सेयरिङ एप टिकटकको व्यापक सफलतासँगै कम्पनीले स्मार्टफोनको व्यवसायमा हात हाल्ने भएको छ । पछिल्लो समय युवामाझ टिकटक लोकप्रिय बन्दै गएको छ । यसको प्रयोगकर्ता ५० करोडभन्दा धेरै पुगिसकेका छन् ।

चीनको आर्थिक पत्रिका कैजिङका अनुसार बाइटडान्सको नयाँ मोबाइल २०२० को सुरुवातमा सार्वजनिक हुनेछ । आजको अन्नपूर्ण दैनिकमा समाचार छ  ।

You might also like

Comments are closed.