टोयोटा गाडीको ‘कोरोला क्रस’ एसयुभी नेपाली बजारमा, कति पर्छ मूल्य ? (भिडियोसहित)

काठमाडौं । नेपाली बजारमा टोयोटा गाडीको ‘कोरोला क्रस’ एसयुभी सार्वजनिक भएको छ ।

टोयोटा गाडीको लागि नेपालको बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले भर्चुअल कार्यक्रमको माध्यमबाट उक्त गाडी सार्वजनिक गरेको हो ।

क्रसओभर सेग्मेन्ट अन्तर्गतको यो गाडी २ भेरियन्टमा सार्बजनिक भएको छ । १ करोड १२ लाख रुपैयाँ र १ करोड ३३ लाख रुपैयाँ मूल्यका गरी दुई भेरियन्टमा यो गाडी बजारमा आएको हो ।

१८ सय सिसी इन्जिन क्षमताको यो गाडी पेट्रोल इन्जिमा उपलव्ध छ । कोरोला क्रसको अधिकतम पवार १४० हर्ष पावर र टर्क १७५ एनएम छ । यो गाडी नेपाली बजारमा देशभर बिक्री तथा बुकिङ खुल्ला भएको प्रालिले जनाएको छ ।

टोयोटा गाडीको ‘कोरोला क्रस’ एसयुभी नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा टोयोटा गाडीको ‘कोरोला क्रस’ एसयुभी सार्वजनिक भएको छ ।

Gepostet von Arthik Awaj am Donnerstag, 1. Oktober 2020

lcci
You might also like

Comments are closed.