डिपिआार बिनै फास्ट ट्रयाक !

काठमाडौँ । काठमाडौँ–तराई–मधेस द्रुत मार्ग (फास्टट्रयाक) निर्माण अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ । फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

विगतमा भारतीय कम्पनी आइएल एन्ड एफएसले बनाएको डिपिआरको मूल्य निकै बढी तोकेपछि सेनाले उक्त डिपिआर खरिद गर्न अस्वीकार गरेको थियो ।

You might also like

Comments are closed.