तनहुँको म्याग्देमा एनआइसी एसियाको शाखारहित बैंकिङ सेवा

पोखरा, २२ साउन । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले सेवा विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा तनहुँको म्याग्दे गाउँपालिकाको जामुने बजारमा आफ्नो १६औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

शाखारहित बैंकिङ सेवाका लागि प्रतिनिधिको रुपमा बैंकले रोविन श्रेष्ठलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन्् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...