ल्होसारमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

आर्थिक आवाज
पोखरा, १३ पुस । पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ । तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

You might also like

Comments are closed.