तरूण दलले शुक्रबार पोखरामा विरोध र्याली गर्ने

आर्थिक आवाज
पोखरा, ९ माघ । नेपाल तरूण दलले पोखरामा सरकारको विरोध प्रदर्शन गर्ने भएको छ ।

माघ ११ गते शुक्रबार मानवअधिकार चोकबाट सुरू हुने र्याली पोखराका विभित्र ठाउँ परिक्रमा गर्ने नेपाल तरूण दल कास्कीका अध्यक्ष मनोज गुरूङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

You might also like

Comments are closed.