लेखनाथ । कोरोना भाइरस संक्रमण जोखिमका कारण नेपाल ४ दिनदेखि लकडाउनमा छ । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सरकारले आम सर्वसाधरणलाई आग्रह गरेको छ । लकडाउनका कारण देशभरको बजारजस्तै कास्कीको लेखनाथ पनि सुनसान छ ।
पृथ्वीराजमार्ग मात्रै होइन लेखनाथका भित्री बजारहरु पनि सुनसान र बन्द रहेको पत्रकार भीमपाणि बरालले आर्थिक आवाजलाई जानकारी दिए ।
तस्बिरहरुः भीमपाणि बराल
Comments are closed.