तेस्रो उद्योग दिवसको अवसरमा वृक्षारोपण

पोखरा, १० मंसिर ।

उद्योग क्षेत्रमा लगानी अभिवृद्धि विकास र समृद्धि भन्ने मुल नाराका साथ तेस्रो उद्योग दिवस २०७५ को अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, कास्कीले कार्यालय परिसरमा बृक्षारोपण कार्यक्रम गरि मनाएको छ ।

प्रमुख आतिथि उद्योग वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका नि। सचिव दिवाकर पौडेलले बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । बृक्षारोपण कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका नि. प्रमुख उद्योग अधिकृत विष्णुहरि गौतम सहित कार्यालयका सम्पुर्ण कर्मचारीहरुको सहभागीता थियो ।

You might also like

Comments are closed.