थप एक जनामा देखियो कोरोनाः अब झनै सतर्क बनौं

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हस्पिटलले पुष्टि गरेको हो ।

नेपालमा कोरोना पोजेटिम संख्या अब ३ पुगेको छ । एक जनामा भने कोरोना निको भइसकेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि अहिले देश पुरै लकडाउनमा छ । संक्रमण कम गर्नका लागि सबै सतर्क भएर घरमै बस्नुपर्ने सुझाव विज्ञहरुले दिइरहेका छन् ।

 

You might also like

Comments are closed.