काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्ने क्रम जारी छ । आज बुधबार मात्र थप १७ जनामा कोरोनाका नयाँ बिरामी फेला परेका छन् । पर्सामा थपिएका १७ जना कोरोना संक्रमितमा १ जना २ महिने शिशु पनि छन् ।
पुरुष १० जना र महिला ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । नेपालमा कोरोनाका बिरामी ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Comments are closed.