काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जना संक्रमित थपिएका छन् ।
२४ घण्टामा १२ हजार ३ सय ११ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १३ लाख ९३ हजार १ सय ७३ परीक्षण गरिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ संक्रमित संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ छ ।
Comments are closed.