देशभरका रस्टुरेन्ट बन्दको घोषणासहित मजदुरहरु आन्दोलित

पोखरा, १९ माघ । देशभरका रेस्टुरेन्टहरु बन्दको घोषणासहित मजदूर संगठनहरु आन्दोलित भएका छन् । उनीहरुले माघ २२ गते मंगलबारबाट रेस्टुरेन्ट बन्दसहित आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

रेष्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) ले ग्राहकबाट उठाउने १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेपछि मजदुरहरु आन्दोलित भएका हुन् । ग्राहकसँग उठाइँदै आएको सेवा शुल्कका कारण व्यवसायमा असर गरेको भन्दै रेवानले सेवा शुल्क नलिने घोषणा गरेको थियो ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...