निगमका महाप्रवन्धक कंसाकारलाई कालोमोसो

काठमाडौं, २० पुस । वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै कारबाहीको सिफारिसमा परेका नेपाल नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ ।

मोहन वैद्य नेतृत्वको माओवादीको युवा संगठनका केही युवाहरुले उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन् ।

You might also like

Comments are closed.