निजी सवारीको जोरबिजोर हट्यो

काठमाडौं । सरकारले लकडाउनको अन्त्य गरेसँगै निजी सवारीको जोरबिजोर प्रणालीको पनि अन्त्य भएको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले निजी सवारीमा लागु जोर बिजोर प्रणाली अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

You might also like

Comments are closed.