नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना संक्रमित थपिएका छन् । कपिलवस्तु, बारा, पर्सा र रूपन्देहीमा नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पर्सामा ३९ जना, कपिलवस्तुमा ८, रूपन्देहीमा ९ र बारामा १ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

You might also like

Comments are closed.