नेपालमा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै, सचेत हुन सरकारको आग्रह

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्ने क्रम जारी छ । आज शुक्रबार मात्रै देशभर ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमित २२ हजार २ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण बढेको भन्दै सचेत रहने सरकारले सर्वसाधरणलाई आग्रह गरेको छ ।

You might also like

Comments are closed.