नेपालमा कोरोनाबाट मत्यु हुनेको संख्या २२८ पुग्यो

काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.