काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनबाट मृत्यु हुनेको संख्या १४ रहेको छ । मृत्यु हुनेमा ४ महिला र १० जना पुरुष रहेका छन् । अहिलेसम्म नेपालमा कोरोनबाट २२१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.