नेपालमा कोरोनाबाट १ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा समेत एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट पहिलो मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला छन् ।

विस्तृत विवरण स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा हेर्नुहोस् ।

You might also like

Comments are closed.