नेपालमा कोरोना संक्रमित २५० पुगे

काठमाडौं । नेपालमा कोरोना संक्रमित २५० जना पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयले थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यस अगाडि आज बिहानै २ जनामा संक्रमण पुष्टि भइसकेको थियो ।

You might also like

Comments are closed.