नेपालमा कोरोना संक्रमित ३५७ पुगे, एकैदिन ५३ जनामा देखियो कोरोना

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । सोमबार साँझसम्म कोरोना संक्रमित ३५७ जना पुगेका छन् ।

सोमबार मात्रै ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँकेमा मात्रै ४७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

You might also like

Comments are closed.