काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । शुक्रबार साँझ मात्र थप ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कुल कोरोना संक्रमित संख्या ५ सय १६ पुगेको छ ।
Comments are closed.