नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी, कुल संक्रमित ५१६ पुगे

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । शुक्रबार साँझ मात्र थप ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल कोरोना संक्रमित संख्या ५ सय १६ पुगेको छ ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...