नेपालमा कोरोना संक्रमित १३९ जना थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमित सोमबार मात्र १ सय ३९ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टाको अवधिमा देशभर १ सय ३९ जना कोरोना संक्रमित भएका हुन् ।

गत २४ घन्टामा ६ सय २६ जना कोरोना मुक्त भएका छन् । हालसम्म १३ हजार ७ सय ५४ कोरोना मुक्त भएका छन् ।

You might also like

Comments are closed.