नेपालमा कोरोना संक्रमित करिब २९ हजार पुगे

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । बुधबार मात्रै देशभर ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

You might also like

Comments are closed.