नेपालमा थपिए ११२० कोरोना संक्रमित

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ जना पुगेको छ ।

मंगलबार काठमाडौंमा ३५० , ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.