नेपालमा थपिए ७४३ कोरोना संक्रमित

काठमाडौं ।

पछिल्लो २४ घण्टामा नोपलमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले गरेको प्रेश बिफ्रिङ माफर्त सो कुरा जानकारी दिईएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ रहेको छ भने हाल सम्म १ सय ५७ जनाको मृत्यु भएको छ ।

You might also like

Comments are closed.