नेपालमा थपिए ९२७ कोरोना संक्रमित

काठमाडौं ।

नेपालमा ९ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । यस सगै नेपालमा कुल संक्रमित संख्या  ३६ हजार ४ सय ५६ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेश बिफ्रिङ कार्यक्रममा जानकारी दिईयो ।

काठमाडौं ललितपुर र भक्तपुरमा गरी उपत्यकामा कुल ४ सय १५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला ४ जना र पुरुष ८ जना रहेका छन् ।

You might also like

Comments are closed.