नेपालमा थप ६ जनामा कोरोना

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

सिराहा, पर्साा, चितवन, सर्लाही र बर्दियामा नयाँ संक्रमित थपिएका हुन् । कुल संक्रमित २ सय ७३ पुगेका छन् ।

 

You might also like

Comments are closed.