नेपालमा २१९ जनाले जिते कोरोनालाई

काठमाडौं । नेपालमा कोरोना संक्रमित संख्या बढिरहेको सन्दर्भमा कोरोना जित्नेहरु पनि थपिएका छन् । कोरोना संक्रमितहरु मध्ये शनिबार साँझसम्ममा २ सय १९ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना संक्रमित संख्या १ हजार ४ सय १ पुगेको छ । ७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित थपिने क्रम बढेकाले सतकर्ता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ लाइभ अपडेट

 

 

You might also like

Comments are closed.