नेपाल आइडलको उपाधि रविलाई

आर्थिक आवाज

पोखरा, ६ पुस । नेपाल आइडलको उपाधि रवि ओडले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फाइनलीबाट उनले उपाधि जितेका हुन् । भोट र जर्जको निर्णायकका आधारमा उनले दोस्रो नेपाल आइडलको उपाधि जितेका हुन् ।

नेपाल आइडलको फस्ट रनर अपको उपाधि पोखराका बिक्रम बरालले जितेका छन् । सेकेण्ड रनरअपको उपाधि सुमित पाठकले जितेका छन् भने थर्ड रनरअप अस्मिता अधिकारी भएकी छन् ।

You might also like

Comments are closed.