नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर निधन

कञ्चनपुर, ११ पुस । दोस्रो नेपाल आइडलका उपाधि विजेता रवि ओडकी आमाको करेन्ट लागेर निधन भएको छ ।

बुधबार बिहान कञ्चनपुरस्थित घरमा नै उनलाई करेन्ट लागेको थियो । घरमा पानीको मोटर लगाउने क्रममा करेन्ट लागेको बताइएको छ । अस्पताल लैजाने क्रममा बाटोमा नै ओडकी आमा विष्णाको निधन भएकोे प्रहरीले जनाएको छ ।

footwear exchange
You might also like

Comments are closed.