नेपाल चेम्बर अफ कमर्शको प्रदेश अध्यक्षमा यदु अधिकारी चयन

आर्थिक आवाज
पोखरा, ३ जेठ । नेपाल चेम्बर अफ कमर्शको गण्डकी प्रदेश अध्यक्षमा युवा व्यवसायी यदुनाथ अधिकारी चयन भएका छन् । चेम्बर अफ कमर्शको कार्यसमिति बैठकले अधिकारीलाई केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । प्रदेशभरका व्यवसायीलाई समेटेर प्रदेशको नेतृत्व गर्ने अधिकारीले बताए ।

 

You might also like

Comments are closed.