नेपाल राष्ट्र बैंकको कार्यवहाक गभर्नरको जिम्मेवारी शिवाकोटीलाई

काठमाडौ. । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी पाएका छन् । नेपालले ५ वर्षे कार्यकाल पुरा गरेका छन् ।

मन्त्री परिषदबाट अर्को निर्णय नहुँदासम्म शिवाकोटीले कार्यवहाक गभर्नरको जिम्मेवारी प्राप्त गर्नेछन् । उनी अबको गभर्नरका दावेदार व्यक्ति समेत हुन् ।

You might also like

Comments are closed.