नेपाल रेल्वेको जग्गा अनधिकृत किनबेच

काठमाडौं, ३१ साउन । बाराको विभिन्न स्थानम रहेके नेपाल रेल्वेको सरकारी जग्गाहरु अनधिकृत रुपमा किनबेच हुन थालेको छ । अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको पाईएको हो । यो खबर आजको कारोबार दैनिकमा छ ।

रेल्वेका लिकहरुमा दैनिकजसो मेलाजस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद विक्रीको हुने गरेको पाइएको छ । अतिक्रमित रेल्वेको कतिपय जगा जिल्लास्थित नापी र मालपोतजस्ता सरकारी अड्डाबाट जग्गा दलाले कागजात मिलाई नम्बरी बनाएर विक्री भइरहेको पाइएको छ भने धेरैजसो जग्गा एैलानी बिक्री भएको पाइन्छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...