काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ३८ हजार ६ सय ९७ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
Comments are closed.