पछिल्लो २४ घण्टामा थपिए १२०७ कोरोना संक्रमित, ११४७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७ जना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

२४ घण्टामा पिसिआर १० हजार १९ परिक्षण गरिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ५३ हजार १३ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

lcci
You might also like

Comments are closed.