पछिल्लो २४ घण्टामा नेपालमा थपिए १२२१ जना कोरोना संक्रमित

 

काठमाडौं ।
नेपालमा १ हजार २ सय २१ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार काठमाडौंमा ३७२ , ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेश बिफ्रिङ कार्यक्रममा जानकारी दिईयो ।

You might also like

Comments are closed.