पछिल्लो २४ घण्टामा नेपालमा थपिए ८९९ जना कोरोना संक्रमित

काठमाडौं ।
नेपालमा ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन ।

आइतबार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेश बिफ्रिङ कार्यक्रममा जानकारी दिईयो ।

You might also like

Comments are closed.